• STUDIO TIME:
Local News
वीरगन्ज १६ साउन प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजाअर्चना गरी मनाइँदैछ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ
वीरगन्ज,१६ साउन : बनारश हिन्दू विश्वविद्यालयका पूर्व डिन एसके सिंहले नेपालको विश्वविद्यालयमा शिक्षण शैलीमा समय सापेक्ष परिवर्तन्को आवश्यक्ता रहेको बताएका छन् । वीरगन्ज पब्लिक कलेजले होटल मकालुमा शुक्रबार आयोजित प्राध्यापकहरुका लागी प्रशिक्षण विषयक एक दि
National News
लमजुङ, साउन १५ – लमजुङमा नेपाल टेलिकमले पहिलोपटक थ्रिजी (थर्ड जेनेरेशन) इन्टरनेट सेवा संचालनमा ल्याएको छ । जिल्लाका ८ ठाउँमा उपकरण जडान गरेपनि पहिलो चरणमा ५ ठाउँमा थ्रिजी सेवा दिने टेलिकमले जनाएको छ । सदरमुकाम बेसीशहर, भकुण्डे, भोटेओडार, सुन्दरबजार र
बर्दिया, साउन १६ – बर्दियाको ढोढरी गाविस ९ कोठियाघाटबाट प्रहरीले गैंडाको १२ वटा खुरसहित एक जनालाई पक्राउ गरेको छ । बर्दियाको राजापुर नगरपालिका वडा नम्बर १९ भिम्मापुर वस्ने ३० वर्षका रोशन गुरुङलाई प्रहरीले गैँडाको १२ वटा खुर सहित पक्राउ गरेको हो । झो
Business News
काठमाडौ, साउन ७ – तरकारीमा हुने बिषादी प्रयोगको अवस्था बारेमा बाहिर आएको पछिल्लो तथ्यले उपभोक्तामाझ त्रास छाएको छ । बिषादीको प्रयोगले मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने भएका कारण उपभोक्ता चिन्तित बनेका हुन् । तर नेपालमा बिषादीको प्रयोग न्युन हुन्छ भ
वीरगन्ज,४ साउन : राजधानीको तरकारी बजारमा उचित मूल्य नपाएको भन्दै किसानले सडकमै गोलभेंडा फ्याँकेर विरोध जनाइरहेका बेला छिमेकी मुलुक भारतको राजधानी दिल्लीमा चर्को मूल्यमा बिक्री भइरहेको छ । दिल्लीको बजारमा तरकारीको अभावसँगै भाउ चर्किने समयमा नेपाली बजारम
World News
साउन १५ – अमेरिकी संसदको तल्लो सदनले राष्ट्रपति बाराक ओबामा विरुद्ध मुद्दा चलाउन अनुमति दिएको छ । संवैधानिक शक्ति उलंघन गरेको आरोपमा ओबामालाई मुद्दा चलाउन संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले मन्जुरी दिएको बिबिसीले जनाएको छ । सदनमा मुद्दा चलाउ
साउन १३ – संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले गएको वर्ष पनामा नहरमा हतियार सहित पक्राउ परेको उत्तर कोरियाली पानी जहाजको सञ्चालक कम्पनीलाई कालोसूचीमा राखेको छ । परिषदको कालोसूचीमा परेपछि ओसन मेरिटाइम म्यानेजमेन्ट कम्पनीको अन्तर्राष्ट्रिय सम्पत्ति रोक्का
काठमाडौं, साउन १३ – नेपालका समलिंगी तेस्रोलिंगीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने इच्छा व्यक्त गरेका छन् । आउँदो १८ गते नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री मोदीसँग समलिंगी तेस्रोलिंगीले भेट्ने इच्छा व्यक्त गरेका हुन् । समलिंगी तेस्रो
तेह्रथुम, साउन १३ - तेह्रथुम सोल्मामा काकाले आफ्नै भतिजी बुहारीको हत्या गरेका छन् । सोल्मा ८ का ४५ बर्षिय मोहन लिम्वूले छुरा प्रहरी गरी भतिजी बुहारी फूलमायाँ लिम्बुको हत्या गरेका हुन् । घरायसी विवादमा मोहनले मंगलबार दिउँसो छुरा प्रहार गर्दा भतिजी बुह
Entertainment News
काठमाडौं, साउन १५ – ‘राम बनेपछि लिला त पक्कै पनि चाहियो नै, मेरो लिला बन्ने कोही हुनुहुन्छ ?’ नायक जीवन लुईंटेलले सोधे । उनले मात्र सोधेनन्, आफू बसिरहेको ठाँउबाट उठेर आफैं लिला खोज्न थाले । उनका कुरा सुनेर बसिरहेका सबैको सिट सिटमा पुगेर उनले लिलालाई
साउन ७ – बलिउड अभिनेत्री प्रिती जिन्टाले आफ्नो ज्यान जोखिममा परेको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । भारतीय उद्योगपति नेस वाडियासंग आफू असुरक्षित रहेको भन्दै अभिन्त्री प्रितीले प्रहरीमा उजुरी दिएकी हुन् । उनले मुम्बईमा प्रहरी आयुक्तलाई भेटी उद्योगप
Sports News
साउन १३ – स्पेनी क्लब रियल म्याड्रिडका स्ट्राइकर पोर्चुगाली खेलाडी क्रिष्टियानो रोनाल्डोले गोल फिफ्टी अवार्ड जितेका छन् । सन् २०१३/२०१४ सिजनका ५० जना उत्कृष्ट गोलकर्तामध्ये रोनाल्डो १ नम्बरमा परेका हुन् । फुटबल संबन्धि वेवसाइट गोल डट कमले दिने अवार
काठमाडौं, साउन ११ - लन्डनको रिभरमिडमा भएको १० औं अन्तर्राष्ट्रिय खुला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले सात पदक जितेका छन् । टिम प्रशिक्षकका साथै प्रतियोगितामा प्रतिस्पर्धा समेत गरेका अशोक खड्काका अनुसार नेपालले १ स्वर्णसहित ३ र
Other News
धादिङ, असार ३१ - धादिङ जिल्लाको पहिलो महिला सहकारीको दर्ता खारेज भएको छ । महिलाहरुको मात्र सहभागिता रहने गरी २०५२ चैत २२ गते जिल्लाको ज्यामरुङ गाविसमा कार्यालय रहने गरी दर्ता गरिएको श्रृजना महिला बचत तथा ऋण सहकारी संस्था यो बर्ष खारेजीमा परेको हो । सह
काठमाडौं असार २९ – आदिकवि भानुभक्त आचार्यको दुईसय एक औं जन्मजयन्ती आइतबार बिभिन्न कार्यक्रम गरी मनाइदैछ । भानुजयन्तीका अवसरमा काठमाडौ, पोखरा, लगायत देशका बिभिन्न ठाउँमा विशेष कार्यक्रम हुँदैछन् । सरकारले आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह
Program Archive
Apne ke Farmaish-2070-09-26.
Date: 2014-01-21 03:57:20
ji bi sa gatibidhi-2070-06-18
Date: 2013-10-05 03:07:30
Get the Flash Player to see this player.
ON AIR NOW
Kayakairan
Time:06:00 am - 06:30 am
Public Poll
No Poll Added
© Copyright 2013 Indreni FM 97.9 MHz